Logo
Logo

कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक जारी


693
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा केहि बेरअघि सुर भएको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

कांग्रेसले सहकारी ठगीमा संलग्न रहेको आरोप लागेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन गर्न माग गर्दै निरन्तर संसद अवरोध गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्