Logo
Logo

भद्रपुरमा इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा सञ्चालन


630
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले झापाको भद्रपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले भद्रपुर नगरपालिका ५ मा नयाँ शाखा सञ्चालन गरेको हो ।

बैंकका प्रदेश प्रमुख राजिव गजुरेलले नयाँ शाखाको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख गजुरेलले नयाँ शाखाबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा दिने बताए। नयाँ शाखाबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवा सुरु भएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्