Logo
Logo

सिरोहिया रिहाईको माग गर्दै जनकपुरका मेयर धर्नामा


1.6k
Shares

काठमाडौं । जिल्ला अदालत धनुषा अगाडी जनकपुरधामका मेयर धर्नामा बसेका छन् । मंगलबार पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई साधारण तारेखमा छाड्न माग गर्दै धर्ना बसेका हुन् ।

सिरोहियालाई आज प्रहरीले अदालतमा उपस्थित गराउँदैछ । नागरिकता कीर्ते सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियामाथि अनुसन्धान गर्न यसअघि प्रहरीले तीन दिनका लागि समय लिएको थियो । आज पुनः म्याद थप्न प्रहरीले उनलाई अदालत ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्