Logo
Logo

बालुवाटारमा शीर्ष नेताहरुबिच छलफल जारी


630
Shares

प्रमुख दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । सत्तापक्ष र प्रतिपक्षका नेताहरु सम्मिलित बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेताहरू कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, हितराज पाण्डे लगायत सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्