Logo
Logo

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित


567
Shares

काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रतिनिधिसभा बैठकमा बहुमतले पारित भएको छ । सरकारको तर्फबाट गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बिच सरकारको नीति तथा कार्यक्रम पारित भएसँगै बैठक मंगलबारसम्मलाई स्थगित गरिएको छ । मंगलबार पौने एक बजे दुवै सदनको संयुक्त बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्