Logo
Logo

महालेखापरीक्षकको ६१औँ प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस हुँदै


252
Shares

काठमाडौं । महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस हुँदैछ ।

्महालेखापरीक्षक तोयम रायाले आज दिउँसो ३ बजे राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्ने तयारी रहेको महालेखापरीक्षकको कार्यालयका प्रवक्ता श्रीकुमार राईले जानकारी दिए ।

सार्वजनिक निकायहरुको अघिल्लो आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणमा आधारित विवरणसहित महालेखाले प्रतिवेदन तयार पारेको हो ।

प्रतिक्रिया दिनुहोस्