Logo
Logo

गृहमन्त्री लामिछानेलाई पदबाट मुक्त गर्न माग गर्दै सर्वोच्च रिट दर्ता


1.3k
Shares

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट मुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अनुपम भट्टराईले लामिछानेविरुद्ध रिटको जेठ १६ गते बुधबार पेशी तोकिएको छ । निवेदकले सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेलाई पदबाट निलम्बन गर्न माग गरेका छन् ।

साथै, निवेदनमा लामिछानेविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग गरिएको छ । यसअघि उक्त रिट दरपिठ भएको थियो । बदर माग गरेर इजलासमा निवेदन दिएपछि अदालतले दर्ता गर्न आदेश भएको हो ।

प्रतिक्रिया दिनुहोस्