Logo
Logo

बजेट पास गर्न मन्त्रिपरिषद् पुगे अर्थमन्त्री


504
Shares

काठमाडौं । बजेट पास गर्न अर्थमन्त्री वर्षमान पुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् । उनी मन्त्रिपरिषद् बैठकका लागि प्रधानमन्त्रीको कार्यालय पुगेका छन् । आज बजेट घोषणा हुँदै छ ।

अहिले ३ बजे बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री पुनले बजेट प्रस्तुत गर्नेछन् । सरकारले १९ खर्ब हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । राष्ट्रिय योजना आयोगले भने १८ खर्बभित्र रहेर बजेट ल्याउन सिलिङ तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्