Logo
Logo

५ लाख परिवारलाई लालपूर्जा दिने सरकारको घोषणा


378
Shares

काठमाडौं । सरकारले पाँच लाख परिवारलाई लालपूर्जा दिने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले देशभरका भूमिहित परिवालाई जग्गाको लाजपुर्जा दिने जानकारी गराएका हुन् ।

साथै, आगामी वर्ष घरजग्गाको रोक्का र फुकुवा डिजिटल माध्यमबाट गर्ने भएको छ । जसका लागि ६ अर्ब ८२ करोड विनियोजन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्