Logo
Logo

खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ बजेट विनियोज


189
Shares

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ बजेट छुटाएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट पेस गर्दै सो घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्