Logo
Logo

१७ निर्माण कम्पनी कालोसूचीमा


1.3k
Shares

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १७ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१)बमोजिम आजबाट लागू हुने गरी विभिन्न निर्माण कम्पनीहरूलाई १ देखि ३ वर्षसम्मका लागि कालो सूचीमा राखिएको हो ।

निर्माण कम्पनी तथा आपूर्ति कर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने ब्यहोरा सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्