Logo
Logo

बिपिसि कार्यालयमा एक पुरुष मृत भेटिए


16.3k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका-१० बुद्धनगरस्थित बुटवल पावर कम्पनी (बिपिसि)को दोस्रो तलामा एक जना पुरुष मृत भेटिएका छन् । 

बाजुराको बडिमालिका नगरपालिका घर भई काठमाडौँ कलङ्की बस्ने ५० वर्षीय यमनबहादुर बिक शनिबार बिपिसिको दोस्रो तलामा मृत भेटिएका हुन् । घटनाका विषयमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्