Logo
Logo

दैलेखमा ४.१ म्याग्निच्युडको भूकम्प गयो


252
Shares

काठमाडौं । दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान १० बजेर ३४ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

यो परकम्प नभएर भूकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले जानकारी दिए । यद्यपी भूकम्प गएपनि क्षतिको कुनै सूचना नआएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्