Logo
Logo

अब रोमानियाबाट सहजै नेपाल पैसा पठाउन सकिने


252
Shares

काठमाडौँ । रोमानियामा रहेका नेपालीहरुप्रति लक्षित गर्दै निओ मनि ट्रान्सफर र रोमानियाको ट्रान्सफर रेपिडले सहकार्य सुरु गरेको छ । निओ र रेपिडको सहकार्यसँगै रोमानीयामा रहेका नेपालीहरुले सुरक्षित र सहज तरिकाले नेपाल पैसा पठाउन सक्नेछन् ।

रोमानियामा रहेका नेपालीहरुले ट्रान्सफर रेपिडको शाखाहरु,वेबसाइट पोर्टल र मोबाइल एप्लिकेसनबाट सुरक्षित र सहज तरिकाले नेपाल पैसा पठाउन सक्नेछन् ।

त्यस्तै, नगतमा पठाएका पैसाहरु निओ मनि ट्रान्सफरका नेपालभर रहेका शाखाहरुबाट सहजै प्राप्त गर्न सक्नेछन् । पछिल्लो समय नेपालीहरुको वैदेशिक रोजगारको रोजाईमा रोमानिया पनि पर्छ। जहाँ २२ हजारभन्दा बढी नेपालीहरु बसोबास छन् ।

प्रतिक्रिया दिनुहोस्