Logo
Logo

प्रि-ओपनिङ सेसनमा नेप्से ११.५९ अंकले बढ्यो


819
Shares

काठमाडौं । प्रि-ओपनिङ सेसनमा नेप्से परिसूचक ११.५९ अंकले बढेको छ । उक्त अवधिमा एक करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ६३ कम्पनीको सेयर मूल्य बढ्दा १२ वटाको सेयर मूल्य घटेको छ ।

प्रि–ओपनिङ सेसनमा माइक्रोफाइनान्स, वाणिज्य बैंक, फाइनान्स, विकास बैंक, हाइड्रोपावर र होटेल तथा पर्यटन समूहको परिसूचक बढेको छ । नेप्सेका अनुसार म्युचुअल फण्ड र उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ ।

प्रतिक्रिया दिनुहोस्