Logo
Logo

२१ जिल्ला न्यायाधीशको सरुवा (नामसहित)


2.5k
Shares

काठमाडौँ । न्याय परिषद्ले २१ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । शुक्रबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको न्याय परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिसँगै न्यायाधीशहरूको सरुवा पनि गरेको हो ।

यसअघि साउन १५ गते परिषद्ले ६५ जिल्ला न्यायाधीशको सरुवा गरेको थियो । परिषद्ले शुक्रबार ३५ जिल्ला न्यायाधीशको नियुक्तिको सिफारिस पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्