काठमाडौं । साफ वुमन च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ६ बजेर ३० मिनेटमा हुनेछ ।

भारतसँग रातो कार्ड खादै मैदानबाहिर पुगेकी नेपाली फर्वाड रेखा पौडेलको स्थानमा मिडफिल्डर सरु लिम्बु खेल्ने भएकी छिन । रातोकार्डको कारण फाइनल गुमाएकी नेपालको तर्फबाट हाइ स्कोरर पौडेलको स्थान अट्याकिङ मिडफिल्डर लिम्बुले लिने भएकी हुन् ।
प्लेइङ ११ : एन्जिला तुम्बापो सुब्बा ( गोलरक्षक) पूजा राना, बिमला बिक, अमृता जैसी, रेनुका नगरकोटे, सरु लिम्बु, साबित्रा भण्डारी, गीता राना, प्रीती राई, सविता राना मगर र अमिषा कार्की














