Logo
Logo

रास्वपाको पत्रकार सम्मेलन स्थगित


945
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पत्रकार सम्मेलन स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा आज (बुधबार) दिउँसो २ बजेका लागि राखिएको पत्रकार सम्मेलन स्थगित गरिएको हो ।

कार्यवाहक प्रवक्ता मनिष झाले अर्को सूचना नआएसम्मका लागि पत्रकार सम्मेलन थगित थरिएको जानकारी दिए । रास्वपाले पत्रकार सम्मेलनमार्फत दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गर्नुका साथै पार्टीको गतिविधिबारे जानकारी गराउन लागेको थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000