Logo
Logo

चीनले ८ जुनदेखि अन्तर्राष्ट्रिय उडान खोल्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ जेठ ।
कोरोना संक्रमणलाई लगभग नियन्त्रण गरेको चीनले अन्तर्राष्टिय उडानलाई समेत सुचारु गर्ने भएको छ ।

८ जुनदेखि अन्तर्राष्टिय उडानहरु खुला गर्न लागिएको हो । तर, हप्तामा एउटा कम्पनीको जहाजलाई एक दिन मात्र चीनमा उडान भर्न दिने गरी खुला गर्न लागिएको चिनियाँ समाचार एजेन्सी सिन्हाले लेखेको छ ।
चीनको हवाई सेवासम्बन्धि नियामक निकायले बिहीबार यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्