Logo
Logo

एमालेले बोलायो सचिवालय बैठक


2.7k
Shares

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । २५ मंसिरको दिउँसो ४ बजे सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणको बिफ्रिङ, उपनिर्वाचनको समीक्षा र अरु राजनीतिक विषयमा छलफल हुने सचिव अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्