Logo
Logo

लुम्बिनीविरूद्ध सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै


189
Shares

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले सुदुरपश्चिम रोयल्सविरूद्ध टस जितेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार हुने पहिलो खेलमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेको हो ।

लयमा रहेको सुदुरपश्चिमले यसअघिका दुवै खेलमा जित निकालेको थियो। लुम्बिनी भने दुवै खेलमा पराजित भएको थियो। पहिलो खेलमा १९१ रन र दोस्रो खेलमा १७० रन बनाउदा पनि लुम्बिनीले खराब बलिङका कारण खेल गुमाएको थियो।

प्रतिक्रिया दिनुहोस्