Logo
Logo

दुर्गा प्रसाईंद्वारा विश्नोईको नाममा धम्क्याउन ५ लाख दिएको स्वीकार


3.5k
Shares

काठमाडौँ । दुर्गा प्रसाईंले भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाममा विभिन्न ठाउँमा धम्क्याउन आफूले ५ लाख दिएको स्वीकारेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले लिएको बयानका क्रममा उनले आफूले ५ लाख दिएको स्वीकारेका हुन् । सीआईबले भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलगायतलाई धम्क्याएको आरोपमा उनीसँग बयान लिएको हो ।

फर्जी कागजात सार्वजनिक गरेको अभियोगमा अनुसन्धानका लागि साइबर ब्युरोको हिरासतमा रहेका प्रसाईंसँग सीआईबीले पनि बयान लिएको हो ।

प्रतिक्रिया दिनुहोस्