Logo
Logo

कर्णालीविरूद्ध पहिले ब्याटिङ गर्दै पोखरा


378
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले पहिला ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर कर्णाली याक्सविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

पहिले ३ खेल खेलको पोखराले १ खेलमा जित र २ खेलमा हार बेहोरेको छ । यता कर्णालीले २ खेलमा जित र २ खेलमा हार बेहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्