Logo
Logo

विराटनगर र पोखराबीचको खेल सुपर ओभरमा


630
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्स र पोखरा रोयल्सबीचको अ‍ेल टाई भएको छ । विराटनगर किंग्सले दिएको १४० रनको लक्ष्य पोखराले निर्धारित समयमा ६ विकेट गमाउँदै पूरा गर्यो ।

दुवै टोलीले २० ओभरमा १३९–१३९ रन जोडेपछि एनपीएलमा पहिलोपटक विराटनगर र पोखराको खेल बराबरीमा रोकिएको हो । सुपर ओभरबाट विजेता टुंगो लाग्ने छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000