Logo
Logo

राप्रपाले बोलायो केन्द्रीय कार्यसमिति बैठक


252
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । राप्रपाले यही माघ ११ र १२ गते काठमाडौँमा बस्नेगरी बैठक बोलाएको हो ।

बैठकमा साङ्गठनिक अवस्थाको समीक्षा, समसामयिक राजनीतिक परिस्थितिलगायत विषयमा छलफल गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000