Logo
Logo

एमाले सचिवालय बैठक बस्दै, वामदेवबारे निर्णय हुने


1.4k
Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज अपराह्न ४ बजे बस्ने भएको हो ।

बैठकमा एमाले प्रवेश गर्ने तयारीमा रहेका वामदेव गौतमकाबारेमा छलफल तथा निर्णय हुने एक नेताले बताए । आजको बैठकले गौतमलाई स्वागत गर्नुका साथै उनको जिम्मेवारीकाबारेमा समेत छलफल गर्ने छ ।

यसका साथै समसामयिक राजनीति र संसदको दिउँदे अधिवेशनबारे छलफल हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्