काठमाडौं । अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापा मगर निर्वाचित भएका छन् ।

उनी पनि उपमहासचिव जनार्दन शर्मा पक्षधर प्यानलबाटै उम्मेदवार बनेका थिए । कोषाध्यक्षमा पनि जनार्दन पक्षधरकै उम्मेदवार फुलमाया राना विजयी भएका थिए ।
१६ माघ २०८१, बुधबार १६ : ०४ बजे