Logo
Logo

राष्ट्रिय सभा बैठकमै ढले सांसद भट्ट


10.4k
Shares

काठमाडौं । राष्ट्रिय सभा बैठक चलिरहँदा एक जना सांसद बैठकमै ढलेका छन् ।

फाइल तस्बिर

बैठकमा पुगेका नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट उक्त रक्तचापका कारण बैठकमा ढलेका हुन् । सांसद भट्टलाई उपचारका लागि तत्कालै संसद् भवनस्थित स्वास्थ्य शाखामा पु¥याइएको थियो ।

रक्तचाप र मधुमेहको समस्या देखिएका सांसद भट्टको स्वास्थ्य स्थिति अहिले सामान्य रहेको र चिकित्सकको निगरानीमा स्वास्थ्यलाभ गरिरहेको स्वास्थ्यकर्मी भीमराज सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्