Logo
Logo
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप

म्यानमारविरुद्ध नेपालले दोस्रो पटक फर्कायो गोल


2.2k
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत नेपालले म्यानमारविरुद्ध दोस्रो पटक बराबरी गोल फर्काएको छ ।

दशरथ रङ्गशालामा जारी खेलको ४१औं मिनेटमा सावित्रा भण्डारी ‘साम्बा’ले गोल गरिन् । सरु लिम्बूले डिबक्स नजिक दिएको पासमा उत्कृष्ट रनिङ गर्दै बल अघि बढाएकी साम्बाले उतिकै उत्कृष्ट फिनिसिङ गर्दा नेपालले खेललाई २-२ को बराबरीमा ल्याउन सफल भयो ।

प्रतिक्रिया दिनुहोस्