Logo
Logo

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : म्यानमारले लियो दोस्रो पटक अग्रता


945
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत नेपालविरुद्ध म्यानमारले दोस्रोपटक अग्रता लिएको छ ।

दशरथ रंगशालामा जारी खेलको १६औं मिनेटमा म्यानमारले दोस्रो गोल गरेको हो । यसअघि म्यानमारले छैटौं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । तर, खेलको ११औं मिनेटमा सावित्रा भण्डारीको पासमा सविता रानामगरले गोल गर्दै खेल बराबरीमा फर्काएकी थिइन् ।

१६औं मिनेटमा म्यानमारले पुनः अग्रता लिएको हो ।

प्रतिक्रिया दिनुहोस्