Logo
Logo

सिरहामा अंग्रेजी विषयको प्रश्नपत्र आउट


1.8k
Shares

सिरहा । माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिन नै सिरहामा अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको छ । परीक्षा सुरु भएको केही बेरमै प्रश्नपत्र आउट भएको हो ।

प्रश्न त्र कुन परीक्षा केन्द्रबाट आउट भएको कुरा खुल्न सकेको छैन । परीक्षा मर्यादित बनाउन यस वर्ष परीक्षा केन्द्रहरूमा मोबाइल तथा अन्य चिटिङ गर्ने समानमा प्रतिबन्ध लगाएको छ ।

यस विषयमा सिरहा जिल्ला परीक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालसँग बुझ्ने प्रयास भइरहेको छ । तर, अहिलेसम्म उनी सम्पर्कमा आएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्