Logo
Logo

सिन्धुलीमा नुहाउने क्रममा डुबेर किशोरीको मृत्यु


378
Shares

काठमाडौं । सिन्धुलीमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । तीनपाटन गाउँपालिका–१, छरछरेकी १७ वर्षीया सोमकुमारी चौहानको मृत्यु भएको हो ।

हिजो (बुधबार) अपराह्न करिब सवा ४ बजे स्थानीय झुगा खोलामा नुहाउने क्रममा डुबेर उनी घाइते भएकी थिइन् । उपचारका क्रममा बुधबारै बेलुका उनको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्