Logo
Logo

आइपिएलमा आज पन्जाब र कोलकाता भिड्दै


189
Shares

काठमाडौं । आइपिएलमा आजको खेलमा पन्जाब किंग्स र कोलकाता नाइट राइडर्स भिड्दै छन् । यी दुईबिचको खेल कोलकाताको इडेन गार्डेनमा हुने छ । पन्जाब ५ खेलमा‌ ३ जितका साथ ६ अङ्कसहित छैटौँ स्थानमा छ। ६ खेलमा ६ अङ्कसहित कोलकाता पाँचौँ स्थानमा छ।

दुवै टोली लिगमा आफ्नो प्रभुत्व जमाउन खोजी रहेका छन् ।  डिफेन्डिङ च्याम्पियन केकेआरले आफ्नो बलियो फर्म कायम राख्न खोजिरहेको छ, जबकि पीबीकेएसले केकेआर विरुद्धको आफ्नो अघिल्लो सफलता दोहोर्‍याउने लक्ष्य राखेको छ । खेल नेपाली समय अनुसार  बेलुका ७ : ४५ मिनेटमा सुरु हुने छ । 

प्रतिक्रिया दिनुहोस्