Logo
Logo

आइपिएलमा आज हैदराबाद र मुम्बई भिड्दै 


567
Shares

काठमाडौं। आइपिएलमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद खेल्दै छन् । दुवै टोलीले अघिल्ला खेलमा जित हात पारेका थिए । मुम्बईले दिल्ली क्यापिटल्सविरुद्ध जितेको हो भने, हैदराबादले पञ्जाब किंग्सविरुद्ध ।

मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादले आइपिएलमा आज सम्म २३ खेलेका छन् । जसमा मुम्बई इन्डियन्स १३ खेल जितेको छ ।  सनराइजर्स हैदराबाले १० खेल जितेको छ । आइपिएलको अंकतालिकामा मुम्बई इन्डियन्स ७ औँ स्थानमा रहेको छ भने, सनराइजर्स हैदराबा ९ औँ स्थानमा रहेको छ । 

हैदराबाद र मुम्बईको खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्