Logo
Logo

सङ्क्रमणकालीन न्याय : दुई आयोगका सम्भावित पदाधिकारीको नामावली सार्वजनिक


693
Shares

काठमाडौं । सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन गठित दुई आयोगका लागि सम्भावित पदाधिकारीहरूको संक्षिप्त नामावली सार्वजनिक गरिएको छ ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा रहेको सिफारिस समितिले १११ जना आवेदकमध्ये ३४ जनाको नाम सार्वजनिक गरेको हो । समितिले आयोगका पदाधिकारी छनोटका लागि प्रारम्भिक चरणमा यी उम्मेदवारहरूलाई छनोट गर्दै अगाडि बढाएको जनाएको छ ।

दुई आयोगमध्ये सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि यो प्रक्रिया अगाडि बढाइएको हो । समितिले छनोट भएका उम्मेदवारहरूमाथि थप अध्ययन र आवश्यक परामर्शपछि अन्तिम सिफारिस गर्ने जनाएको छ ।

सार्वजनिक सूचीमा परेका उम्मेदवारहरूको विस्तृत विवरण :

प्रतिक्रिया दिनुहोस्