Logo
Logo

कांग्रेसले बोलायो संसदीय दलको बैठक


3.2k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक भोलि (शनिबार) दिउँसो १ बजे नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने भएको हो ।

बैठकमा नीति तथा कार्यक्रम, आगामी बजेट तथा विचाराधिन विधेयक, सरकारको कामकारवाही लगायतको विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्