काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बस्ने भएको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार संसदीय दलको बैठक शनिवार दिउँसो १ बजे बालुवाटारमा बस्न लागेको हो ।

बैठकमा बैठकमा नीति तथा कार्यक्रम लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।