Logo
Logo

एमाले सचिवालय बैठक बस्दै, के-के छ एजेन्डा ?


1.4k
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो २ बजे बस्ने भएको हो । बैठकमा सरकारको नीति तथा कार्यक्रम, पार्टी गतिविधिलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

सरकारप्रति सत्तारुढ दल नेपाली कांग्रेसका केही नेताहरूले गरेको टीकाटिप्पणीबारे पनि आजको बैठकमा छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्