Logo
Logo

दुई एआईजीको पदस्थापन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १४ साउन ।
नेपाल प्रहरीका दुई एआईजीको बढुवासँगै पदस्थापन भएको छ । निरज बहादुर शाहीको मानव स्रोत तथा प्रशासन र प्रद्युम्न कार्कीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरिएको छ । सिनियर एआईजी हरिबहादुर पाललाई कार्य तथा अपराध अनुसन्धान विभागमै राखिएको छ ।


उनीहरुलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा दज्र्यानी चिन्ह लगाइदिएका छन् ।
उनीहरुको बढुवासँगै डिआईजीका तीन पद रिक्त भएका छन् । डिआईजीको बढुवा भने असोजमा मात्र हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्