Logo
Logo

पतञ्जली जग्गा प्रकरण : यी हुन् माधव नेपालसहित मुद्दा दायर भएका ९३ प्रतिवादी


3.3k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेमा रहेको पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री नेपाललगायत ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

नेता नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो र सजायसहित मागदाबी मुद्दा दायर गरिएको छ । जसमा तत्कालीन कानूनमन्त्री प्रेमबहादुर सिंह, भूमिसुधारमन्त्री स्व.डम्बर श्रेष्ठ, तत्कालीन मुख्यसचिव स्व. माधवप्रसाद घिमिरे पछि गृह÷परराष्ट्रमन्त्री, तत्कालीन भूमिसुधार सचिव छविराज पन्तलाई पनि प्रतिवादी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्