Logo
Logo

सहायक रथी खड्का र सेनानी कार्कीमाथि कोर्टमार्सल


8.3k
Shares

काठमाडौं । नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा सवा २ करोड रुपैयाँ हिनामिनाको आरोपमा सहायक रथी (ब्रिगेडियर जनरल) रोशन खड्का र सेनानी (मेजर) बोधराज कार्कीमाथि कोर्टमार्सल प्रक्रिया अघि बढाइएको छ ।

उक्त प्रकरणमा संलग्न रहेको आशङ्कामा यी दुई अधिकृतलाई सैनिक हिरासतमा राखी आन्तरिक छानबिन (कोर्ट अफ इन्क्वाएरी) सुरु गरिएको छ । 

यो घटनामा पूर्वजमदार आत्माराम थापा कारागार चलान भइसकेका छन् । चारैजना सैनिक कल्याणकारी कोषमा कार्यरत रहँदा मिलेमतोमा रकम हिनामिना गरेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्