Logo
Logo

वाईसीएलको ७५ जना पदाधिकारीमा को-को समेटिए ? (सूचीसहित)


2.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसीएलले ७५ जना पदाधिकारी चयन गरेको छ । तेस्रो राष्ट्रिय सम्मेलनले पुष्प ओलीको नेतृत्वमा सर्वसम्म ७४ पदाधिकारीसहित नयाँ कार्यसमिति चयन गरेको हो ।

संगठनको उपाध्यक्षमा २२ जना निर्वाचित भएका छन् । जसमाा डम्बर पुलामी, ठाकुर सौराग, नवराज ऐर, सुदीप नगरकोटी, रामकुमार श्रेष्ठ, अविलास तामाङ, हरिप्रसाद ढकाल, माधव बस्नेत, मनोज बिक, प्रेम श्रेष्ठ, अरुण श्रेत्री, अर्जुनसिंह साउद, शंकर पौडेल, शैलेन्द्रकुमार शर्मा, मिमसरा बम, नवीन खड्का, सन्तोष पनेरु, शोभाराम भण्डारी, अकिल शाही, मिना चैदरा र सुशिला कुँवर छन्।

यस्तै महासचिवमा गणेश शाही चयन भएका छन् । उपमहासचिव १९ र सचिव ३१ जना चयन भएका छन् । आकांक्षीहरु धेरै भएपछि सर्वसम्मत नेतृत्व चयन गर्नको लागि वाइसिएलले पदाधिकारीको संख्या बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्