Logo
Logo

थापाथली पुलमुनि एक युवक मृत भेटिए


567
Shares

काठमाडौं । थापाथलीमा रहेको पुलमुनि एक युवक मृत अवस्थामा भेटिएका छन् । पुल नजिकै रहेको सुकुमबासी बस्तीमा बस्ने मकवानपुर बकैया गाउँपालिका–३ स्थायी घर भएका ३५ वर्षीय हरि राई मंगलबार मृत अवस्थामा भेटिएका हुन् ।

उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्