Logo
Logo

प्रहरीका ११ डिएसपी एसपीमा बढुवा सिफारिस


3.2k
Shares

काठमाडौं । नेपाल प्रहरीका ११ जना डिएसपी एसपीमा बढुवा सिफारिस भएका छन् । सोमबार बसेको बढुवा समिति बैठकले ११ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेमा अनिलकुमार खड्का, महेश थापा, दिपेन्द्र पंजियार थारू, महेन्द्र नेपाल, रूपक खड्का, प्रेम सागर केसी, डिलबहादुर मल्ल, केशब भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दिपक खड्का छन् ।

प्रतिक्रिया दिनुहोस्