Logo
Logo

ट्रम्पले ओबामालाई लगाए ‘राजद्रोह’को आरोप


1.8k
Shares

एजेन्सी । अ‍ेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामालाई राजद्रोहको आरोप लगाएका छन् ।

ट्रम्पले मंगलबार ह्वाइट हाउसको ओभल अफिसमा ओबामाबारे पत्रकारहरूसँग ‘कन्सपिरेसी थ्यौरी’ अगाडि सार्दै उनलाई २०१६ को राष्ट्रपति निर्वाचनमा हेरफेर र रुसी हस्तक्षेप सम्बन्धी अनुसन्धानलाई लिएर राजद्रोहको आरोप लगाएका हुन् ।

‘उनीहरूले निर्वाचन हेरफेर गर्न खोजे र उनीहरू पक्राउ परे’, ट्रम्पले भने, ‘त्यसका लागि उनीहरुले गम्भीर परिणाम भोग्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्