Logo
Logo

कांग्रेस पदाधिकारी बैठकमा शेखरदेखि बालकृष्णसम्म सहभागी


7.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी छ । सरकारप्रति कांग्रेसभित्रै चर्को असन्तुष्टि बढीरहेका बेला देउवाले मन्त्रीसहितको पूर्वपदाधिकारी र पदाधिकारी बैठक राखेका हुन् ।

बैठकमा शेखर कोइरालादेखि बालकृष्ण खाणसम्म सहभागी छन् । त्यस्तै सरकारमा रहेका गृहमन्त्री रमेश लेखक, कृषिमन्त्री रामनाथ अधिकारी, ऊर्जामन्त्री दीपक खड्का पनि बैठकमा सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्