Logo
Logo

पत्रकार सम्मेलनमा विद्या भण्डारीले के भनिन् ? (पूर्णपाठ)


1.1k
Shares

The current image has no alternative text. The file name is: bhandari.gif

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी छिन् । नेकपा एमालेको हालैको केन्द्रीय कमिटी बैठकले उनलाई पार्टी राजनीतिमा फर्कन र सदस्यता नवीकरण गर्न रोक लगाएको सन्दर्भमा बोल्दै उनले ४५ वर्षदेखि पार्टी सदस्य रहेको र राष्ट्रपतिका रूपमा आफ्नो भूमिका पूर्ण गरेको बताइन् । 

उनले कुनै पनि पदप्रति लालसा नरहेको र आफ्नो उद्देश्य पार्टीको सदस्य बनेर यसलाई सुदृढ बनाउँदै राजनीतिमार्फत देश र जनताको सेवा गर्नु रहेको बताइन्।  ‘मेरो लक्ष्य मुलुक र जनतालाई समृद्ध बनाउने अभियानलाई अगाडि बढाउनु हो,’ उनले भनिन् । साथै, उनले सदस्यता नवीकरणमा रोक लगाउनुको कुनै आधार नभएको पनि उल्लेख गरिन् ।

यस्तो छ भण्डारीको वक्तव्य :

प्रतिक्रिया दिनुहोस्