Logo
Logo

जेनजी प्रदर्शन र दमनमाथि छलफल गर्न रास्वपाले बोलायो आकस्मिक बैठक


63
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक बैठक बोलाएको छ । पार्टी प्रवक्ता मनिष झा अनुसार अहिले दिउँसो ४ बजे सचिवालय बैठक बोलाइएको हो । ‘जेनजी प्रदर्शन र त्यसमाथि भएको दमनकै बारेमा छलफल गर्न बैठक बोलाइएको  झाले बताएका छन् । 

The current image has no alternative text. The file name is: rasapa-4.gif

जेनजी प्रदर्शनकारीले संसद् भवन घेराउ गरेपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने कयौँ घाइते भएका छन् ।

घाइते भएकाहरूको सिभिललगायतका अस्पतालहरूमा उपचार भइरहेको छ । नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु लगाइएको भए पनि अहिले प्रदर्शनकारीले आक्रोशित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्