Logo
Logo

मिनभवनस्थित यातायात कार्यालय छेउमा आगजनी


189
Shares

काठमाडौं । मिनभवनस्थित यातायात कार्यालय छेउमा आगलागी भएको छ ।

The current image has no alternative text. The file name is: fire.jpg

केहीबेरदेखि  सो क्षेत्रमा आगजनी भएको हो ।  जेनजीहरूको प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको छ ।

सरकारले कर्फ्यू लगाए पनि अहिलेसम्म प्रदर्शन रोकिन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्