Logo
Logo

झापामा प्रदर्शनकारीले लगाए एमाले पार्टी कार्यालयमा आगो


252
Shares

काठमाडौं । झापाको बिर्तामोडस्थित नेकपा एमालेको पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका छन् । यसअघि हिजो तोडफोड भएको त्यहि कार्यालयमा आज बिहानै भेला भएका जेनजी प्रदर्शनकारीहरुले आगो लगाएका हुन् ।

हिजो देशभर भएको जेनजी प्रदर्शनमा १९ जनाको मत्यु भएपछि आक्रोशित भएका उनीहरुले आज झन आन्दोलन चर्काएका हुन् ।

प्रतिक्रिया दिनुहोस्